स्वतन्त्र अनलाइन नेपालको स्वतन्त्र डिजिटल समाचार पोर्टल हो। यस पोर्टलमार्फत राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, प्रवास लगायतका ताजा समाचार, विश्लेषण र विचार प्रकाशित गरिन्छ।
स्वतन्त्र अनलाइनले सत्य, निष्पक्ष र विश्वसनीय समाचार सम्प्रेषण गर्ने उद्देश्य राखेको छ। हाम्रो लक्ष्य पाठकलाई सही र समयमै सूचना उपलब्ध गराउनु हो।
यस डिजिटल समाचार माध्यममा अनुभवी पत्रकार तथा प्राविधिक टोलीले काम गरिरहेका छन्। हामी नेपाली समाजसँग सम्बन्धित महत्वपूर्ण विषयवस्तुहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने प्रयास गर्छौं।
हाम्रो कार्यालय दाङ जिल्लामा अवस्थित छ।
